Home » रामारोशन गाउँपालिकाको २०औँ गाउँसभाबाट आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गरिएको छ। साथै गाउँपालिकाको सुशासन, वित्तीय अनुशासन, पारदर्शिता, सेवा प्रवाह र दिगो विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ निम्न विधेयक तथा कार्यविधिहरू स्वीकृत गरिएको छ
रामारोशन गाउँपालिकाको २०औँ गाउँसभाबाट आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गरिएको छ। साथै गाउँपालिकाको सुशासन, वित्तीय अनुशासन, पारदर्शिता, सेवा प्रवाह र दिगो विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ निम्न विधेयक तथा कार्यविधिहरू स्वीकृत गरिएको छ