समाचार
रामारोशन शैक्षिक रुपान्तरण अभियान अन्तरगत वडा न ६ को वडा स्तरिय जागरण भेला २०८१/१०/१६ गते पूर्णचन्द्र माबिमा सम्पन्न भयो ।
रामारोशन शैक्षिक रुपान्तरण अभियान अन्तरगत वडा न ६ को वडा स्तरिय जागरण भेला २०८१/१०/१६ गते पूर्णचन्द्र माबिमा सम्पन्न भयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मान बहादुर साउद, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी, शिक्षा साखा प्रमुख नविन ओझा, नेकपा माओबादी केन्द्र अछाम जिल्ला संयोजक रबिन्द्र साउद लगायत वडा न ६ स्थित बिद्यालयहरुका बिब्यस अध्यक्ष, प्रधानाध्यापक, शिक्षक अविभावक तथा बिद्यार्थीको उपस्थित रहेको थियो । कार्यक्रम पूर्णचन्द्र माबिका प्रधानाध्यापक हर्क बहादुर साउदले गर्नु भयो भने कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष सुशिल साउदले गर्नुभएको थियो ।