FAQs Complain Problems

समाचार

रामारोशन शैक्षिक रुपान्तरण अभियान सुभारम्भ समारोह

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा रूपान्तरकारी परिवर्तनको महत्वकांक्षी उद्देश्य सहित गाउँपालिका अध्यक्ष मान बहादुर साउदज्युको अध्यक्षतामा पालिकास्थित सम्पुर्ण विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारीको उपस्थितमा रामारोशन शैक्षिक रूपान्तरण अभियान शुभारम्भ समारोह सम्पन्न भएको छ । उक्त कार्यक्रम राजनीतिक दल, शिक्षा समितिका पदाधिकारीहरू रामारोशन गाउँपालिका शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष:

जन प्रतिनिधि