FAQs Complain Problems

हिमपातको समयमा रामारोशनको रामे बाट लिएको दृश्य

Read More

हिमपातको समयमा देखिएको मनमोहक दृश्य

Read More

विश्व सिमसार दिवस २०७५ मनाउने क्रममा रामारोशनको रामे स्थित

Read More

रामारोशन गाउँपालिका परिचय

सुदुरपश्चिम प्रदेश अन्तर्गत सेती अंचलको पहाडी जिल्ला अछामको सुन्दर पर्यटकीय क्षेत्र  रामाराेशनका  नामबाट नामाकरण गरिएको रामाराेशन गाउँपालिका नेपाल सरकारको मिति २०७३।०१।२५ को निर्णयबाट साविकका  मलातिकाेट, चाफामाण्डाै, शान्तडा, बाटुलासैन, रामाराेशन, भाटाकाटीया  र सुतार गा.वि.स.गरी जम्मा ७ वडा लाई समावेश गरि स्थापना गरिएको हो । यस गाउँपालिका को क्षेत्रफल १७३.३३ (वर्ग कि.मी.) मा  २९६२३ जनसंख्या छ ।

 

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
9851105931
सूचना तथा संचार प्रविधि अधिकृत
9851159239
स्वास्थ्य शाखा संयाेजक
लेखापाल
9858423636

वडा अध्यक्षहरु

वडा नं
नाम थर सम्पर्क नं
श्री खडक ब.साउद ९८४८४५९२७२
श्री चक्र ब.रावल         ९८६८७४०८०८
श्री तारा ब.साउद ९८६७७२८८७५
श्री केश ब.बटाला ९८६५६३८७२१
श्री लक्ष्मण दमाई ९८६५८७६१६९
श्री उदय ब.साउद ९८६५८३९१०१
श्री खडक ब.भण्डारी ९८६८७०७१२५