संक्षिप्त परिचय

७ नं प्रदेश अन्तर्गत सेती अंचलको पहाडी जिल्ला अछामको सुन्दर पर्यटकीय क्षेत्र  रामाराेशनका  नामबाट नामाकरण गरिएको रामाराेशन गाउँपालिका नेपाल सरकारको मिति २०७३।०१।२५ को निर्णयबाट साविकका  मलातिकाेट, चाफामाण्डाै, शान्तडा, बाटुलासैन, रामाराेशन, भाटाकाटीया  र सुतार गा.वि.स.गरी जम्मा ७ वडा लाई समावेश गरि स्थापना गरिएको हो । यस गाउँपालिका को क्षेत्रफल १७३.३३ (वर्ग कि.मी.) मा  २५१६६ जनसंख्या छ ।

 

Pages